देशका विभिन्न स्थानमा वर्षा, राति हावाहुरीको सम्भावना
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन चट्याङसहित वर्षा भइरहेको छ...