हरेक कैदीहरूको आचरणसम्बन्धी अभिलेख राख्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले कारागारमा रहने हरेक कैदीको आचरण सम्बन्धी फाइल तयार गर्न कारागार प्रशासनलाई निर्देशन दिएको छ । आचरणको मूल्यांकनविना नै सबैजसो कैदीहरूको कैद छुटका लागि प्रस्ताव अघि बढ्ने...