खाना पकाउने ग्यास आपूर्ति पर्याप्त रहेको आयल निगमको स्पष्टीकरण
काठमाडौँ। नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज रहेको स्पष्ट पार्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास संकलन नगर्न आग्रह गरेको छ। पछिल्ला दिनमा ग्यास अभाव भएको भन्दै फैलाइएका सूचनाहरू...