पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर, ८ करोड बिगो दाबी
काठमाडौँ । सुन तस्करसँग मिलेर आपराधिक लाभ लिएको अभियोगमा पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । उनी विरुद्ध भन्सार छलेको र संगठित अपराध गरेको आरोपमा...