बालेनको सन्देश: ‘यसरिनै देशलाई माया गर्नु, देश बन्छ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा पूर्व काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन) प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका लागि चुनावी मैदानमा सक्रिय देखिएका छन्। आगामी...