‘रहरले प्रधानमन्त्री भएको होइन, जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छु’ : प्रधानमन्त्री कार्की
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन हुने बताएकी छन् । राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै जननिर्वाचित सरकारलाई सत्ता सुम्पन आफू आतुर रहेको बताइन् ।...