पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशन बोलाउन काँग्रेस सहमहामन्त्री परियारको प्रस्ताव
काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले अहिलेको विषम परिस्थितिलाई ध्यानमा राख्दै पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशन बोलाउन प्रस्ताव गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी पुनर्गठनको माग चारैतिर...