काठमाडौँका १५ स्थानमा यात्रु सहायता कक्षको शुभारम्भ
काठमाडौँ । काठमाडौँमा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’को शुभारम्भ गरिएको छ । गोँगबुस्थित नयाँबसपार्कमा आज काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले ‘यात्रु सहायता कक्ष’को शुभारम्भ...