वर्षमान पुनको प्रश्न : ‘फागुनभित्र चुनाव नभए सडकले निर्णय गर्छ कि संसद् पुन:स्थाना हुन्छ ?’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले प्रतिनिधि सभा विघटन भएको ६ महिनाभित्र अर्को संसद् आउनुपर्ने संवैधानिक व्यवस्थाको ख्याल गर्न सरकारलाई सुझाव दिएका छन् । सरकारले आगामी फागुनभित्र...