राज्य व्यवस्था समिति सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा काँग्रेसकी ईश्वरी न्यौपानेको एकल उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको तर्फबाट न्यौपानेको एकल उम्मेदवारी परेपछि सभापतिमा निर्विरोध निर्वाचित भएकी हुन् । उनले...