दलित आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
काठमाडौँ । राष्ट्रिय दलित आयोगको पाँचौँ वार्षिक प्रतिवेदन गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष आज पेस गरिएको छ । आयोगका सदस्य मेहले पार्कीले एक कार्यक्रमकाबीच प्रदेश प्रमुख भट्टलाई आयोगको...