‘ऊर्जा रूपान्तरणका लागि सरकार र सरोकारवालाबीच सहकार्य अपरिहार्य’ : मन्त्री श्रेष्ठ
काठमाडौँ। ऊर्जा क्षेत्रको दीर्घकालीन विकास र रूपान्तरणका लागि सरकारी निकाय, निजी क्षेत्र, सञ्चार क्षेत्र तथा अन्य सरोकारवाला पक्षबीच प्रभावकारी सहकार्य आवश्यक रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बताएका छन्।...