राष्ट्रिय सदाचार नीति प्रभावकारी बनाउन कानुनी र संस्थागत व्यवस्था गर्न समितिको निर्देशन
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले सरकारले जारी गरेको राष्ट्रिय सदाचार नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कानुनी तथा संस्थागत प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको...