‘अब गौर हत्याकाण्डका पीडित परिवारले न्याय पाउनेछन्’-प्रभु साह
काठमाडौँ । गौर हत्याकाण्डबारे सर्वोच्च अदालतको फैसलापछि आम जनता पार्टीका अध्यक्ष प्रभु साहले न्यायको जित भएको प्रतिक्रिया दिएका छन्। २०६३ सालमा तत्कालीन माओवादी र मधेशी जनअधिकार फोरमबीच भएको झडप र...