कैलालीमा दुई समूहबीच झडप : प्रहरीद्वारा ६ राउन्ड हवाइ फायर, इन्स्पेक्टरसहित तीन जना घाइते
काठमाडौँ। कैलालीको धनगढी उपमहानगरपालिका-१३ मा दुई समूहबीच झडप भएको छ । मंगलबार साँझ झडप भएपछि अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले हवाइ फायरिङ पनि गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...