शेखर गोल्छालाई धरौटी वा जमानतमा रिहा गर्न सर्वोच्चको निर्देशन
काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्ने व्यवस्था मिलाउन आदेश दिएको छ। उनकी पत्नी सीमा गोल्छाद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै अदालतले थुनामुक्त गर्न...