प्रधानमन्त्री कार्कीले बोलाइन् सातै प्रदेशका मुख्यमन्त्रीको बैठक
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छन् । बैठक आइतबार दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ। बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद...