कास्की अदालतले रवि विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने
काठमाडौँ । कास्की जिल्ला अदालतले रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा कास्की अदालतले तत्काल फिर्ता नलिने भएको छ। महान्यायाधिवक्ताको कार्यालयले रवि विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण...