राष्ट्र बैंकले ८० अर्बको निक्षेप संकलन गर्न खोज्दा ७८ अर्बमात्र लियो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार ८० अर्बको निक्षेप संकलन गर्न खोज्दा ७८ अर्बमात्र लिएको छ । बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन उपकरणको ब्याजदर बढाएपछि माग गरे अनुसार निक्षेप...