४० बढी निर्णय कार्यान्वयन गराएको सञ्चार मन्त्री खरेलको दाबी
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आफू मन्त्री भएपछि चार महिनामा ४० भन्दा बढी निर्णय कार्यान्वयन गराएको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष सोमबार राजीनामा दिएपछि सञ्चार...