जडीबुटी कम्पनीको महाप्रबन्धकका लागि दरखास्त आह्वान
काठमाडौँ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धकका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले बिहीवार एक सूचना जारी गर्दै महाप्रबन्धक नियुक्तिका लागि...