ईश्वरी न्यौपानेद्वारा राज्य व्यवस्था समिति सभापतिको पदमा उम्मेदवारी दर्ता
काठमाडौँ । संसदीय सुनुवाइ समितिबाट राजीनामा दिएकी ईश्वरी न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा मनोनयन दर्ता गराएकी छन्। पार्टीको निर्णय अनुसार न्यौपानेले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता...