सहसचिवको अन्तिम नतिजा सार्वजनिक, एक जनालाई स्थायी नियुक्तिका लागि सिफारिस
काठमाडौँ । लोक सेवा आयोगले सहसचिव वा सो सरह पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ। शुक्रबार आयोगले अन्तिम नतिजा सार्वजनिक गर्दै एक जना उम्मेदवारलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ...