महाधिवेशनले पारित गरेको दस्ताबेज किन प्रकाशित भएन ? भन्दै माधवलाई झलनाथको प्रश्न
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी निर्माणको लागि नयाँ अठोट आवश्यक रहेको बताएका छन्। पार्टी पुनर्गठन दिवसका सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी निर्माणका लागि नयाँ...