ऊर्जा तथा सहरी विकास मन्त्री घिसिङद्वारा चोभार–गल्छी क्षेत्रको निरीक्षण
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ तथा सहरी विकास सचिव गोपाल सिग्देलले चोभार-गल्छी क्षेत्रको निरीक्षण गरेका छन्। उक्त गल्छीबाट काठमाडौँ उपत्यकाका...