प्रमुख प्रशासकीय अधिकृत र गाँउपालीका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र गाँउपालीका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा गरेको छ । गैरकानूनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा पर्साको छिपहरमाई गाउँपालिकाका...