‘लोकतन्त्रको रक्षाका लागि आगामी निर्वाचनमा माओवादी विशेष सक्रिय हुन्छ’- ‘प्रचण्ड’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रको रक्षाका लागि आगामी फागुनमा तोकिएको निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने बताएका छन् । काठमाडौँको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन...