सञ्चार मन्त्री खरेलले भने : ‘सरकारले चुनावलाई अर्जुन दृष्टिमा राखेको छ’
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सरकारले आगामी फागुन २१ हुने निर्वाचनमा सबैले भाग लिन पाउने वातावरण बनाउने बताएका छन् । मंगलबार हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार वितरण...