संघीय मामिलामन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न एमालेको माग
काठमाडौँ । नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले...