वैदेशिक रोजगारलाई ‘पलायन’ भन्ने भाष्य खडा गरेको भन्दै सचिव पुष्करले जनाए आपत्ति
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगारलाई ‘पलायन’ भन्ने भाष्य खडा गरेको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन...