दाउन्ने र सिद्धबाबा सुरुङमार्गको काम निर्धारित समयमै सक्न मन्त्री घिसिङको निर्देशन
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडकखण्डको दाउन्ने र सिद्धबाबा सुरुङमार्गको अवलोकन गर्दै निर्धारित समयमै काम सक्न निर्देशन गरेका छन् । आइतबार साँझ उनले सुरुङ...