गृहमन्त्री लेखकको दाबी-‘देशको आवश्यकताअनुसार ठुला दल मिल्यौँ’
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले देशको आवश्यकताअनुसार दुई ठुला दल मिलेको स्पष्ट पारेका छन् । बैतडी पुगेका लेखकले आज आयोजित अन्तर्क्रियामा देशको आवश्यकताअनुसार नै नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी...