‘निजामती विधेयक राष्ट्रिय सभाबाट गायब पार्न खोजियो’-वेदुराम भुसाल
काठमाडौँ । एकीकृत समाजवादीका सांसद वेदुराम भुसालले प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको संघीय निजामती सेवा सम्बन्धी विधेयकको प्रतिवेदन प्राप्त नभएको बताएका छन् । प्रतिनिधि सभामा विवादमा रहेको उक्त...