देउवा र ‘प्रचण्ड’ निवासमा मिडियासँगै सर्वसाधारणलाई प्रवेश निषेध
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाको निवासमा मिडियासँगै सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ। बुढानीलकण्ठस्थित देउवा निवासमा भदौ २३ र २४ गते भएको विध्वंसात्मक जेन जेड आन्दोलनका...