वायुसेवा निगमले भन्यो : ‘टिकट लिन अनलाइन पोर्टल र एजेन्ट प्रयोग गर्नु’
काठमाडौँ । जेन जेड प्रदर्शनपछि नेपाल वायुसेवा निगमको सेवा व्यवस्थापनमा समेत असर परेको छ । निगमले टिकट लिन सहजताका लागि अनलाइन माध्यम र अधिकृत टिकट एजेन्टमार्फत गर्न अनुरोध गरेको छ...