सुमनाले रास्वपा छोडेको घोषणा गर्दै भनिन्-‘मनलाग्दी गर्नुहोला,मैले पार्टी छाडेँ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन्। सुमनाले रास्वपा छोडेको घोषणा गर्दै भनिन्, “अब खुल्लारुपमा आक्रमण गर्न चाहे पनि सजिलो बनाइसकेको...