प्रधानमन्त्री ओलीले भने-‘लाजसरम नमानी बीनामुद्दा १४ वर्ष थुनियो’
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले परिवर्तनको पक्षमा सम्झौता नगरी आफू यहाँसम्म आइपुगेको दाबी गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले राजतन्त्र कालमा...