ओलीसँगको भेटपछि मोदीले नेपालीमै लेखे-”भेटघाट फलदायी रह्यो”
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका समकक्षी केपी शर्मा ओलीसँगको भेटघाट फलदायी भएको बताएका छन्। बिमस्टेक सम्मेलनका क्रममा शुक्रबार बैंककमा भएको भेटवार्तापछि मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यो जानकारी...