‘समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच हातेमालो आवश्यक’ : ऊर्जा मन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मुलुकको अर्थतन्त्र सुदृढ बनाउन सरकार र निजी क्षेत्रबीच हातेमालो आवश्यक रहेको बताएका छन् । कर्पोरेट नेपालको ११औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित...