सामान्य प्रशासन मन्त्री गुप्ता भन्छन् – कर्मचारीहरू नेता लिएर सिंहदरवार आउँछन्
काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले कर्मचारीहरू आफ्नो समस्या समाधान गर्न नेताको साथमा मन्त्रालय आउने गरेको गुनासो गरेका छन्। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा सुरु गरिएको ३९ औँ...