देवानगञ्ज घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु
काठमाडौँ । सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको बैठक सिंहदरबारमा सुरु भएको हो...