नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा
काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत ६८ जना चिकित्सकले सामूहिक राजीनामा बुझाएका छन्। अस्पताल स्रोतका अनुसार कार्यरत चिकित्सकहरूले अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा पेस गरेका हुन्। गत साउन...