विपक्षीको विरोधलाई रास्वपा सांसद खरेलले ‘तमासा’ भनेपछि संसदमा तनाव
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले जारी राखेको विरोधलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले ‘तमासा’ भनी टिप्पणी गरेपछि संसद् वातावरण केहीबेर तनावपूर्ण बनेको छ। प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै...