काँग्रेसको बन्द सत्र सबैका लागि खुला, प्रत्यक्ष प्रसारणसमेत हुने
काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार हुने चौथो दिनको बन्द सत्र सबैका लागि खुला गरिएको छ। महाधिवेशनस्थल खुलामञ्चमा प्रवेश पाएका व्यक्तिले बन्द सत्रसमेत अवलोकन गर्न पाउने भएका हुन्। काँग्रेस...