काँग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी, निरन्तरताका लागि फेरि प्रतिस्पर्धामा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। विशेष महाधिवेशनबाट सभापतिको जिम्मेवारीमा पुगेका थापाले मंगलबार १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि...