कार्य सम्पन्न भएका आयोजनाको भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति
काठमाडौँ । मन्त्रिपरिषद्ले गत आर्थिक वर्षमा कार्य सम्पन्न भएका आयोजना तथा कार्यक्रमको भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ । सोमबारको क्याबिनेट बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता सञ्चार...