काँग्रेसको आन्तरिक विवाद : सर्वोच्चको आदेशविरुद्ध पुनरावलोकन निवेदन दर्ता
काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधानिक मान्यता दिने सर्वोच्च अदालतको अन्तिम आदेश पुनरावलोकन गरिपाऊँ भन्ने मागसहित निवेदन दर्ता भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार काँग्रेसका...