मन्त्रिपरिषद् बैठक सुरु, भोटेकोशी बाढी र नीतिगत विषयमा छलफल हुँदै
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेर अघिदेखि जारी बैठकमा रसुवाको भोटेकोशी बाढीबाट भएको क्षति, उद्धार तथा राहतका प्रयासहरूसँगै नियमित प्रशासनिक...