प्रतिनिधि सभामा आज पनि काँग्रेस सांसदको नाराबाजी
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै सदन...