उपभोक्ता अदालत गठन गर्ने निर्णय
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा उपभोक्ता सरोकारसम्बन्धी मुद्दाहरू हेर्ने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले काठमाडौँ, भक्तपुर र ललितपुरमा रहेका मुद्दाहरू हेर्ने गरी उपभोक्ता...